नेपाल लाइफ इन्सुरेन्स को बोनस ४८.५ % - Supply Chain in Nepal

नेपाल लाइफ इन्सुरेन्स को बोनस ४८.५ %

Share This








नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कुल ४८.५ % लाभांस दिने निर्णय गरेको छ। संचालक समितिको २८२ औ बैठकले कम्पनीको आगामी बार्षिक साधारण शभाको मितिमा तत्काल कायम रहने शेर धनि हरुलाई आ ब २०७४/७५ को मुनाफाबाट २५% बोनस शेर र २३.५% नगद लाभांस वितरण गर्ने प्रस्ताब पारित गरको छ। 

उक्त प्रस्ताब बिमा समिति बाट र आगामी बार्षिक साधारण सभाबाट पारित भय पश्चात मात्र कार्यन्वयन गरिने जनायको छ।


If you want to know about Share market please Click below

SHRE BICHAR

No comments:

Post a Comment

Pages