हेर्नुहोस कति लिन्छन त १ आइटम डान्सको बलिउडमा - Supply Chain in Nepal

हेर्नुहोस कति लिन्छन त १ आइटम डान्सको बलिउडमा

Share This








बलिउडमा नाइकाहरुले जति आम्दानी फिल्म खेलेर कमाउछन् तेतिनै चर्चा र आम्दानी आइटम डान्सबाट पनि कमाउ छन् । छोटो भूमिकामा आम्दानी र चर्चा दुवै राम्रो हुने भयकोले चर्चित नाइकाहरु पनि आइटम डान्स गरेर राम्रो आम्दानी गर्ने गर्छन  । हेर्नुहोस १ आइटम डान्सबाट कति कमाउ छन्।

१) सनि लियोन : बलिउडक चर्चित नायक हरु संग पनि आइटम डान्स गरिसकेका उनले १ आइटम डान्स बापत ८ करोड लिने गरका छन् ।

२) प्रियंका चोपडा : आर्का चर्चित नाइका हुन् प्रियंका उनले पनि १ आइटम डान्स गरेबापत ७ करोड लिने गरका छन् हालै बिबाहमा बधियका उनका धेरै गितहरु हिट छन् ।


३) क्याटरिना कैफ़ : उनले  पनि धेरै हिट आइटम डान्स हरु दिइसकेकी छिन १ आइटम डान्स को ५ करोड लिने गरकी नाइकाको पनि धेरै चर्चित गीतहरु छन् ।

No comments:

Post a Comment

Pages