नेपाल लाई पहिलो टी- २० क्रिकेट सिरिज - Supply Chain in Nepal

नेपाल लाई पहिलो टी- २० क्रिकेट सिरिज

Share This
आज भयको तेस्रो तथा अन्तिम T20 क्रिकेट खेलमा नेपालले  UAE लाई १४ रनले पराजित गरको छ बर्साको कारण १० ओभरमा खेलाईको खेलमा नेपालले उत्कृस्ट खेल पस्कदै  UAE लाई पराजित गरको हो ।

नेपालले १०५  रनको लक्ष्य दियकोमा ८ विकेट गुमायर UAE ले ९० रन मात्र बनाउन सक्यो। हेर्नुहोस नेपाल को बलिंग स्कोरे



No comments:

Post a Comment

Pages