रियल मड्रिड ३- १ एट्लेटीको मड्रिड - Supply Chain in Nepal

रियल मड्रिड ३- १ एट्लेटीको मड्रिड

Share This

आज भएको लालिगा को २३ औ खेल मा रियल मड्रिडले अट्लिको मड्रिड लाई ३-१ ले पराजित गरेको छ ।
यो जित संगै रियल मड्रिड लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले बार्सिलोना संगको अंक पनि छोट्याको छ । रियल भन्दा बार्सिलोना ५ अंक ले आगाडी छ तर बर्सा ले १ खेल कम खेलेको छ। आज जित को लागि कसिमिरो, रामोस र बेल ले १/१ गोल गरेको थियो भने अट्लिको मड्रिड को लागि १ गोल ग्रिजम्यनाले गरेको थियो।

No comments:

Post a Comment

Pages